०७ साउन २०८१, सोमबार

लागूऔषध सहित एक युबा पक्राउ

कान्छो खवर । शनिबार, मंसिर २३, २०८०

गाईघाट २३ मंसिर ।
प्रहरीले लागूऔषध सहित एक युबालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिकाको लालपत्ता प्रहरीको चेक पोस्ट बाट खटिएको प्रहरी टोलिले शुक्रबार दिउसो लागूऔषध सहित त्रियुगा २ का २४ बर्शिय सुरेन्द्र बस्नेतलाई पक्राउ गरेको हो ।

बस्नेतले फेनारगन , डाइजेपाम र ब्रुफिनोरफिन सहित ९ एमपुल लागूऔषध लुकाएर ल्याउदै गर्दा पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। पक्राउ परेका उनि लागूऔषध सेबनकर्ता भएको खुल्न आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्