०४ आषाढ २०८१, सोमबार

बलात्कार आरोपमा ३ युबाहरु पक्राउ

२० बर्षिया युबतिमाथी सामुहिक बलात्कार

कान्छो खवर । बिहिबार, पुष २६, २०८०

साङ्केतिक फोटो

गाईघाट २६ पौष ।

२० बर्षिया युबतीलाई सामुहिकरूपमा बलात्कार गरेको आरोपमा ३ जना युबाहरु पक्राउ परेकाछ्न । चौदणडिगढि नगरपालिका ८ सिद्धिपुर हिलेखोलाको जंगलमा लगेर युबतिलाई बलात्कार गरेको लिखित उजुरीको आधारमा सोही वडाका ३० बर्षिय गणेश राई ,२७ बर्षिय उमेश मगर र२७ बर्षिय खडग मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आरोपित युबाहरुले आईतवार ति युबतिलाई बलात्कार गरेको र सोमबार उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धानको लागि जिल्ला अदालत उदयपुरबाट म्याद थप गरि उनिहरुलाई हिरासतमा राखेको छ।

यहाँ कमेन्ट गर्नुहोस्